#

दमक घर भएका डाक्टर पंकज केसीको निधन


झापाको बिर्तामोड स्थित अञ्जली हस्पिटलमा कार्यरत चिकित्सकको आज निधन भएको छ । झापाको दमक –६ घर भएका डाक्टर पंकज केसीको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

केही दिनदेखि शारीरिक रुपमा अस्वस्थ्य भएका डाक्टर केसीको उपचारको क्रममा बिर्ता सिटी हस्पिटलमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

३८ वर्षीय डाक्टर केसीकी श्रीमती रहेको बताइएको छ । डाक्टरको निधनसंग अञ्जली हस्पिटलले गहिरो दुःख ब्यक्त गर्दै भोली शोक सभा गरेर आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको डाक्टर प्रमोदकुमार रायले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु