#

भर्याङबाट लडेर एक वृद्धको मृत्यु


ओखलढुंगा – ओखलढुंगा मोलुङ-७ स्थितमा बस्ने ७१ बर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ३ बजे आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको मृत्यु भएको भनि आफन्तले साँझ प्रहरीमा खबर गरेको थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु