#

गौरीगञ्जको एक वडाले वडावासीको निशुल्क कोरोना परिक्षण गर्दै


गौरीगञ्ज – झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ ले आफ्ना वडा भित्रका नागरिकको निशुल्क कोरोना परिक्षण गराउने भएको छ ।
आज अनलाईन युवाका प्रतिनिधीसँग कुरा गर्दै वडाध्यक्ष मखना महतोले यस्तो जानकारी दिएका हुन । वडाध्यक्ष महतोका अनुसार बुधबार पहिलो चरणमा ५० देखी ६० जनासम्मको कोरोना परिक्षण गराईने भएको छ ।
यस्तै वडाले समन्वय गरेर बुधबार कोरोना परिक्षण गराईनेहरुको नेपाल लाईफ ईन्सुरेन्सबाट ब्याक्ती स्वयमले ३ सय रुपैया ब्योहोर्ने गरि कोरोना बिमा समेत गराईएको वडाध्यक्ष महतोले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु