जीवनशैली

दमकका सवारी चालक गणेश गौतमको चिठ्ठी यातायात मन्त्रीलाई


      २०७७ आश्विन २६, सोमबार ०९:००

प्रिय लाेक प्रिय यातायात मन्त्री ज्यु नमस्कार
म एक चालक स्वराेजगार यातायात मजदुर अहिले झापा लगायतका ठाउँमा राता नम्बर प्लेटका साना ४देखि ८सिट क्षमता भए सवारी साधनले भाडामा मानिस बाेक्ने गरेको भन्ने सार्वजनिक यातायात व्यवसायीले गुनासो गरेको भनेर स्थलगत निरिक्षण गरेको झापा दमक बाट जन ज्याेती साप्ताहिक पत्रिका बाट पढ्न पाए मलाई यस्ता कुराले सारै दु ख दिन्छ मन्त्री ज्यु तपाईं लाई पक्कै पनि थाहा छैन हाेला ती हलुका सवारी चलाउने चालक स्वराेजगार मजदुरको पीडा तपाईं लाई थाहा छ हाम्रो भाैगाेलिक बनावट अनि संरचना एक पटक तपाईंले जारी गरेको रुट परमिट हेर्नुस् त?एक जिल्लामा मात्रै सिमित वा मन्त्री ज्यु झापाको काकडभिट्टा ,चारअाली,सुरुङ्गा,दुधे,केर्खा, दमक माेरङ्गकाे उर्लाबारी ,पथरी ,बेलबारी,बिराटनगर चाेक,अनि ,सुनसरीको दुहबी ,इटहरी भारदह वारि, पारी,यी उदाहरणका लागि हुन् अनि ठुला अस्पताल एयरपाेट कहाँ छन् कुन सवारीले कति जिल्ला पार गर्नुपर्नेछ त्यो थाहानै हाेला एक पटक तपाईं त्यो चालक भएर साेच्नु हाेस त?पटके नभए बिमा हुदैन जाँच पास हुदैन अनि पटके पास लिन जान रुट नै हुदैन त्यो बिषयमा बुझ्नु भएको छ?अनि हामी संघीय संरचनामा गएका पनि छाै प्रदेश भरी रुट परिमिट दिए के बिग्रन्छ,त्यस पछि तपाईं अनुगमनमा निस्कनु पर्छ कि पर्दैन त्यो अचानाे बनेर सवारी चलाउने लाई मात्रै थाहा छ कति पिडामा साना सवारी चलाउने गरेका छन भनेर पक्कै पनि प्रदेश भरी रुट परमिट भए सडकका साइडमा काला नम्बर प्लेटका सवारी मात्रै देख्न यो योजना ल्याए के बिग्रहन्छ मन्त्री ज्यु।
उहीँ तपाईंको शुभचिन्तक
जि पी गाैतम
दमक १झापा

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु