जीवनशैली

दमक जेसिजका पुर्ब अध्यक्ष, औषधि व्यवसायी थापाको निधन


      २०७७ कार्तिक ३, सोमबार १८:११

दमक जेसीजका पूर्व अध्यक्ष स्थानिय पुराना औषधि ब्यवसायी एवं सामाजिक ब्याक्तित्व आर.बी. थापाको निधन भएको छ ।उनि केहि समययता बिराटनगरमा उपचाररत रहेका थिए । भेन्टिलेटरमा उपचार भई रहेको अवस्थामा उनको निधन भएको बताईएको छ ।थापाले दमक चोकमा दर्पण फार्मेसी चलाउदै आएका थिए । निमोनिया बिग्रिएर स्वास्थ्यमा समस्या आएपछि उनलाई बिराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु