अर्थ

गाेल्डेन गेट सहकारीको साधारणसभा शुरु


      २०७७ कार्तिक ३, सोमबार २२:५०

झापाकाे दमकस्थित गाेल्डेन गेट बचत तथा ऋण सहकारी संस्थाकाे साताै वार्षिक साधारणसभा शुरु भएको छ ।

संस्थाकाे कार्यालयमा अध्यक्ष गजेन्द्र निराैलाले साधारणसभाकाे उद्घाटन गरेका हुन् । ३ दिनसम्म चल्ने साधारणसभाले संस्थाकाे आगामी बर्षकाे याेजना बनाउने छ । संस्थाका व्यवस्थापक प्रकाश रिजालका अनुसार संस्थाले अघिल्लो बर्ष १९ कराेड रुपैयाँको काराेबार गरेको थियोे भने शेयरपुजि ३ करोड भन्दा बढी र कर्जा लगानी १७ करोड भन्दा बढी रहेको उनले संस्थाको कार्यालयमा सदस्य उपस्थित भइ नीति तथा कार्यक्रममा सुझाव राख्ने बताए । संस्थामा २९२० जना शेयर सदस्य रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु