जीवनशैली

गाैरादह नगरपालिकाका जनप्रतिनिधिमा काेराेना संक्रमण, नगरपालिका बन्द


      २०७७ कार्तिक ४, मंगलवार १७:३८

झापा, कार्तिक ४: झापाको गाैरादह नगरपालिकाका जनप्रतिनिधिमा काेराेना संक्रमण देखिएपछि नगरपालिका बन्द गरिएको छ । गाैरादह २ का वार्ड अध्यक्ष हेमन्त कार्कीलाई काेराेना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य सहसंयाेजक गाेविन्द श्रेष्ठले जानकारी दिए । नगरपालिका अब दशै पछि मात्रै खुल्ने छ । जनप्रतिनिधिमा नै संक्रमण देखिएपछि नगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु