जीवनशैली

सुजताले भनिन – मलाई_बलात्कार_गर


      २०७७ कार्तिक ४, मंगलवार २३:२०

ए सुनन
म एक्लै घरमा हुन्छु , आउ मलाई बलात्कार गर
अनि सुनन
सुनसान बाटोमा म एक्लै अनि पछाडि तिमिहरुको हुल भयो भने
मेरो एक्लोपनको फाइदा उठाइहाल
तिम्रा दरिला हातले मेरो मुख छोप
मेरो इज्जत ढाक्न लगाएको सललाई उ पर हुत्याएर
दरिलो गाठो परेको सुरुवालको इजार पालैपालो खोल
म तिमिले म माथी गरेको शोषण खप्न नसकेर चिच्याउदै कराउछु
तिमिले कम्मरमा बाधेको पेटिले हान र मलाई
चुपचाप गराएर तिमी मज्जा लेउ ।
म दिनहुँ बिध्यालय धाउछु
तिमी म आउने बाटो कुरेर बस
जब म आउछु अनि लछारपछार पारेर कुनामा
लगेर मलाई बलात्कार गर ।
तर सुन
जब एकएक गरि मैले इज्जत ढाकेका कपडा
फुकाल्छौ नि
त्यति बेला तिहार बिर्सिनु
म बा हो भन्ने बिर्सनु
सारा सम्बन्ध त्यागी दिनु
आफू मज्जा लिनु फ्याल्दिनु ।
म साथिको मा पड्न भनेर जान्छु
धानबारी र उख्खुवारि मा कुरेर बस्नु मलाई
म आउछु
अनि समातेर तिम्रो कहिलेदेखि तिर्खाएको यौन प्यास मेट्नु र मारेर हिड्नु ।
ए सुन न
साच्चै हल्का सन्चो छैन मलाई अस्पतालमा छु
सरकार कम्जोर छ तिमिलाइ कानुन लाग्दैन
म बसेको सैयाको ढोका अलिकति कम्जोर छ,
मस्त निन्द्रामा हुदा हुल बाधेर आउनु
एकजना मलाई नाङ्गो बनाउ
अर्को मस्त सङ मेरो शरीर संग खेल
मज्जा गर
अनि भिडियो बनाएर भाइरल गर्न भुल्नु हुन्न है??
आउ महोदय आउ
म हरेक गल्लीमा हुन्छु
म बिध्यालयमा हुन्छु
घरमा हुन्छु
मेरो इज्जत गर्नु हुँदैन
मलाई स्वतन्त्र बाच्न तिमिले दिनु हुदै हुदैन
मौका जब पर्छ नि
अनि मलाई छाड्नु हुन्न नि
अरे महोदय
मेरो त ढुङ्गाको शरीर हो
मलाई पिडा हुदैन
तिम्रो अधिनमा बाच्नुपर्छ
गर गर
सम्बन्ध नाता बिर्सेर
नडराइ
मलाई बलात्कार गर ।।
मेरो देशको कानुन फितलो छ
आज समाए भोलि छोडिहाल्छ
किन गर्नु पर्यो र इज्जत
लक्ष्मी ,सरस्वती देबि पार्बति भन्दै ढुङ्गालाइ
पुज
तर तिनैका रुप लिएकी मलाई बलात्कार गर
आउ
धर्म कर्म सम्बन्ध सबै भुलेर
लुट मेरो इज्जत थिच मेरो घाँटी
अनि फालिदेउ मलाई बासघारिमा
त्यसैले आउ
मलाई बलात्कार गर ।।
#बलात्कार नगरौ
#say_no_to_rape

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु