जीवनशैली

कोरोना अपडेट : झापाको दमकमा एकै दिन २६ जनामा संक्रमण पुष्टि


      २०७७ कार्तिक ५, बुधबार १८:३१

झापा, कार्तिक ५ – झापाको दमकमा एकै दिन २६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
संक्रमण देखिनेमा दमकको एउटै सहकारीका ३ जना छन् । यस्तै जनता समाजवादी पार्टीका एक जना नेतामा समेत संक्रमण देखिएको छ । यो रिर्पोट १५ दिन अगाडी स्वाब संकलन गरिएको हो । सरकारी तथ्यांक अनुसार दमकमा २ सय ७६ जनामा संक्रमण देखिएको छ । यस्तै ९० जना उपचाररत छन् । दमकका ८ जनाको मृत्यु भइसकेको छ दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भटटराईले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु