जीवनशैली

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित ६२ वर्षीया महिलाको मृत्यु


      २०७७ कार्तिक ९, आईतवार १०:५६

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १७ की ६२ वर्षीया महिलाको शनिबार ३ बजे अपरान्ह मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानका अनुसार संक्रमित ति महिला मृगौलासम्बन्धि समस्याबाट पीडित थिइन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु