जीवनशैली

झापामा एकैदिन चार जना काेराेना भाइरस संक्रमितकाे मृत्यु


      २०७७ कार्तिक ११, मंगलवार १८:४७

झापामा एकैदिन चार जना काेराेना भाइरस संक्रमितकाे मृत्यु भएकाेे छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अुनसार विभिन्न अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे हेा ।

स्वास्थ्य कार्यालाय झापाका फाेकलपर्सन जीवन चाैलागाईँका अनुसार दमकका दुईका छन् भने कमल गाउँपालिकाकी एक महिला र गाैरादहका एक पुरुष छन् ।

मृत्यु हुनेमा दमक वडा नं ३ का ९७ वर्षीय र वडा नं ५ का ५० वर्षीय पुरुष रहेका छन् । यस्तै कमल गाउँपालिकाकी ८३ वर्षीया बृद्धा रहेकी छन् भने गाैरादह ९ का ८० वर्षीय पुरुष छन् ।

याे सँगै झापामा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २८ पुगेकाे छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु