जीवनशैली

झापामा थप ९ जनामा काेराेना संक्रमण पुष्टि


      २०७७ कार्तिक ११, मंगलवार १८:५२

झापामा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य कार्यालय झापाका अुनसार ५ महिला र ४ पुरुष गरी ९ जना काेराेना संक्रमित थपिएका हुन् ।

थपिनेमा दमकमा २, विर्तामाेडमा ४, कमल गाउँपालिकामा १ र गाैरदहमा २ जना रहेका छन् ।

याे सँगै झापाका कूल संक्रमितकाे संख्या १८८८ पुगेकाे छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु