जीवनशैली

आज दसैँको टिकाकाे चौथो दिन त्रयोदशी, आजपनि टीका लगाईदै


      २०७७ कार्तिक १३, बिहीबार ०७:१८

वडा दसैँ अन्तर्गत आज टिकाको चौथो दिन त्रयोदशी । आज पनि मान्यजनवाट टिका जमरा र आर्शिवाद ग्रहण गरिँदै छ। विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी रहने छ ।

बिशेष गरी टाढाटाढा रहेका आफन्तहरु आफ्ना आफन्त संग भेट गर्न दशमी कै जान पाउँदैनन् । दशमीको नै दिन भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने गरिएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु