जीवनशैली

कचनकवलबाट भित्राइएको एक लाखको पटाका फालेर भागे तस्कर


      २०७७ कार्तिक १३, बिहीबार १८:१६

भद्रपुर । भारतबाट अवैध रुपमा नेपाल भित्राइएको बारुदजन्य पदार्थ पटाका फालेर तस्कर भागेका छन् । कचनकवल गाउँपालिका ४ खुट्टामुनि झिल पोखरीको डिलमा पटाका फालेर तस्कर भागेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
तस्करले फालेर भागेको पटाका एक लाख मुल्य बराबरको रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । बिहीबार विहान ११ बजे सीमा प्रहरी चौकी केचनाबाट खटिएको गस्ती टोलीलाई देखेर तस्कर भागेका हुन् । प्रहरीले बिभिन्न आईटमका पटकाहरु बरामद गरेको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु