
दमक – झापाकाे दमकमा लागूू औषध सहित एक महिला पक्राउ परेकी छन् । दमक ९ स्थित उनकै घरमा प्याकेजिङ गर्दै गरेकाे अवस्थामा उनलाई दमक प्रहरीले पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित ती महिलाका श्रीमान केही दिन अघि पक्राउ परेक थिए । भण्डारी थर कि ती महिलाको नाम तत्काल नखुलेकाे बताइएकाे छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया