जीवनशैली

गाैरादह ७ ले एम्बुलेन्स सेवा दिदै, चाडै सञ्चालनमा आउने


      २०७७ आश्विन १९, सोमबार १४:००

गाैरादह – झापाकाे गाैरादह नगरपालिका वडा नम्बर ७ ले एम्बुलेन्स सेवा दिने भएकाे छ । भारत सरकारकाे सहयाेगमा नेपाल महिला सशक्तीकरण सस्था गाैरादहकाे पहलमा एक थान एम्बुलेन्स वडालाई प्राप्त भएपछि वडाले आबस्यक प्रक्रिया पुरा गरेर सन्चालनमा ल्याउने तयारी गरिरहेकाे वडा नम्बर ७ का वडा सदस्य नारायण बिमलीले जानकारी दिनुभएको छ । गाैरादह नगरपालिका वडा नम्बर ७ मायि अघि एम्बुलेन्स सेवा नहुदा अन्यत्रबाट बाेलाउनुपर्ने बाध्यता रहेकाे थियाे ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु