देश

दमक नगरपालिकाका मेयरलाई काेराेना पुष्टि


      २०७७ आश्विन १९, सोमबार २०:४२

झापा असाेज १९: झापाको दमक नगरपालिकाका प्रमुख राेमनाथ ओलीमा काेराेना संक्रमण पुष्टि भएको छ । उनमा साेमबार पुष्टि भएको हाे । यस्तै दमक १० का वार्ड अध्यक्ष बाेधराज न्याैपानेलाई समेत संक्रमण देखिएको छ । मेयर ओलीकी श्रीमती लिलामा हिजो संक्रमण देखिएको थियोे । पदाधिकारीलाई काेराेना देखिएपछी दमक नगरपालिका र सबै वार्ड कार्यालय असाेज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु