#

काेराेना कहर : यश बर्ष दशै बिशेष मेला नलाग्ने


पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका अल्पसंख्यक सतार जातिको पुख्र्यौली पम्परागत सन्थाल नृत्य जुन लोपोन्मुख अबस्थामा रहेको छ । मुख्यत विशेष गरि महान पर्व दशै तिहार र विशेष आयोजनामा यी नाच गाउँघरमा नाचिने गरिएको छ भने झापा मोरङ र सुनसरीमा हरेक बर्ष लाग्दै आएको दशै मेला यस् बर्ष कोरोना महामारीका कारण नलाग्ने समेत भएको छ ।यस् बर्ष कोरोनाका कारण मेलामा सन्थाल दाजुभाइको आकर्षक नृत्य देख्न नपाइने भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु