#

नोबेल साहित्य पुरष्कार अमेरिकी साहित्यकार लुईस ग्लिकलाई


एजेन्सी । साहित्यका लागि यस वर्षको नोबेल पुरस्कार अमेरिकी साहित्यकार लुईस ग्लिकले प्राप्त गरेकी छन्। सन् १९०१ मा नोबेलको सुरुवात भएयता नोबेल साहित्य पुरस्कार पाउने १६ औं महिला हुन्। ग्लिकले १९९३ मा ‘द वाइल्ड आइरिस’ का लागि पुलित्जर पुरस्कार र २०१४ मा नेशनल बुक अवार्ड प्राप्त गरेकी थिइन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु