जीवनशैली

दमकमा एक महिला मृत फेला


      २०७७ कार्तिक २०, बिहीबार २१:०३

झापाको दमक १ हवल्दार चोक नजिकै रहेको एउटा घुम्ती पसलमा एक महिला मृत फेला परेकी छिन । अन्दाजी ५० बर्षकी बोलहाङदा लिम्बु आज अपरान्ह मृत भेटिएकी इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए ।
उनी आफना पतिसहित केही बेर अघि सम्म संगै घुम्तीमा बस्दै आएकी तर मृत्यु हुदाको समयमा उनका पति अन्यत्रै गएको बताइएको छ । उनको शव पोष्टमार्टमका लागि बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पण्डीतले बताए

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु