जीवनशैली

दमकमा पछिल्लो २४ घण्टामा ११ महिलासहित थप ३४ जना कोरोनाका नया संक्रमित थपिए


      २०७७ कार्तिक २३, आईतवार १८:२५

झापाको दमकमा पछिल्लो २४ घण्टामा ११ महिलासहित थप ३४ जना कोरोनाका नया संक्रमित थपिएका छन । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आज थपिएका संक्रमितहरुमा ४ बर्षीय बालकदेखि ७६ बर्ष सम्मका बृद्ध छन ।
त्यसैगरी दमकका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना पुरुष मृतकको पहिचान भइसकेको भएपन एकको विस्तृत विवरण आउने क्रम जारी रहेको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जनाकारी दिए । दमकमा संक्रमित मृतकको संख्या २३ पुगेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु