जीवनशैली

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुन स्थगीत


      २०७७ कार्तिक २३, आईतवार १८:३४

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुन स्थगीत भएको छ । सहमतिकै लागि भन्दै केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गते सारिएको बैठक पुन स्थगित भएको हो । नेताहरुमा कोरोना संक्रमण देखिएको र सहमतिका लागि पनि प्रयास गर्ने भन्दै बैठक कार्तिक २७ गतेसम्मका लागि सारिएको नेता अर्जुन नरसिंह केसीले बताए । उनले विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा देखिएको विवादलाई समाधान गरेरै अघि बढ्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सहमति भएको बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु