जीवनशैली

फाल्गुनन्दको जन्मजयन्तीका अबसरमा प्रदेश १ मा भोली (कार्तिक २५) गते सार्वजनिक विदा


      २०७७ कार्तिक २४, सोमबार १९:२०

झापा, कार्तिक २४
राष्ट्रिय बिभुति फाल्गुनन्दको जन्मजयन्तीका अबसरमा प्रदेश १ मा भोली (कार्तिक २५) गते सार्वजनिक विदा हुने भएको छ । प्रदेश अन्र्तगतका सबै सरकारी, शैक्षिक संस्था सहितका कार्यालय बन्द हुने भएका छन् । यस्तै दमक नगरपालिकाले भोली सार्वजानिक विदा भनेको छ । दमकले जनप्रतिनिधी निर्वाचित भएसँगै दमकमा फाल्गुनन्द जयन्तीका अबसरमा सार्वजनिक विदा दिदै आएको छ । दमकले नगरसभाबाटै फाल्गुनन्द जयन्तीका अबसरमा सार्वजनिक विदा घोषणा गरेको थियो । यस्तै भोली प्रदेशभरीका सबै सरकारी, निजी कार्यालय बन्द हुने प्रदेशको राजपत्रमा उल्लेख छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु