जीवनशैली

गायक तथा संगीतकार बलराम पाण्डेको देशप्रेमले ओतप्रोत मर्मस्पर्शी गीत “देशै भुलेर” सार्वजनिक


      २०७७ कार्तिक २९, शनिबार ०९:२३

गायक तथा संगीतकार बलराम पाण्डेले देशप्रेमले ओतप्रोत भएको मर्मस्पर्शी गीत “देशै भुलेर” सार्वजनिक गरेका छन् । बिदेशिएका नेपालीहरुलाई स्वदेश फिर्तीको बिन्ति गरिरहेको गीतलाई प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङ्ले लेखेका हुन् । देशमा अस्थिर राजनितिले उब्जिएका धेरै समस्याका बीच पनि केहि गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश गीतले दिएको छ । यसअघि आधुनिक गीतहरु सार्वजनिक गरेका पाण्डेले देशप्रतिको जिम्मेवारीलाई मनन् गर्दै देश प्रेम भाव पोख्ने गीत सार्वजनिक गरेको बताउछन् । पाण्डेले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको गीत निम्नानुसार हेर्न सकिन्छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु