जीवनशैली

गाैरादह मनमाया हत्याकाण्ड अपडेट : भिम भण्डारी जेल चलान


      २०७७ मंसिर ४, बिहीबार २०:५२

श्रीमतीलाई हत्या गर्ने अभियाेगमा झापा कमल गाउँपालिकाका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ ।

झापा जिल्ला अदालतको उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो । उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो ।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो । हत्या भएको तीन दिनपछि प्रहरीले घरबाटै मनमायाका श्रीमान् भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।

गौरादह १ मा घरमै रहेका वेला मनमायाको बिभत्स हत्या भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी उनको हत्या गरिएको थियोे ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु