अर्थ

आज सुनको मूल्य १८ सय रुपैया घट्यो


      २०७७ मंसिर ९, मंगलवार १३:२६

मंगलबार सुनको मूल्य तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा पुगेको छ। सोमबार सुन ९४ हजार ३ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको भन्दा ३० रुपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु