जीवनशैली

रंगेलीको संसारी माई मन्दिरलाई प्रदेश सरकारको १० करोड बजेट


      २०७७ मंसिर १०, बुधबार १७:४३

मोरङको रंगेली नगरपालिका ७ मा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मंत्रालयले मन्दिर परिसरको ५ विघा क्षेत्रफल जग्गामा भक्तजनहरुको सहजताका लागी विवाह व्रतवन्धका लागी पार्टी प्यालेस, पार्क सहितको पोखरी, पुुजारी क्वाटर , स्वागतद्धार, वाउड्रीवाल, मार्केट व्लक तथा मन्दिर परिसरमा सटर सहितका भवन कार्यालय तथा शौचालय लगायतका पुुर्वाधार वन्न शुुरु गरेको हो । धुलिखेल निर्माण सेवा प्राईभेट लिमिटेडले ठेक्का सम्झौता गरेको छ । उक्त कम्पनी ले २०८० जेठ २५ गते निर्माण सम्पन गर्ने भनिए पनि अडाई बर्ष भित्र निर्माणकार्य सम्पन्न गरिने धुलिखेल निर्माणका साईड ईन्चार्ज गणेश खड्काले जानकारी दिनुभएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु