जीवनशैली

प्रखर वक्ता रमेश प्रसाई विवाह वन्धनमा बाँधिने


      २०७७ मंसिर १६, मंगलवार १८:२३

प्रखर वक्ता रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग बिवाह गर्न लागेका हुन् । रमेश र नन्दाले आगामी २२ गते दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । पछिल्लो समय रमेशले ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएका छन् । उक्त गीत निकै चर्चामा छ । नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि प्रेम सम्बन्ध रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु