
झापाकाे दमक ४ स्थित कृष्णमन्दिर चाेकमा गए राति भएकाे सवारी दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ । दमक ट्राफिकका अनुसार मृतककाे पहिचान खुल्न सकेेकाेे छैन । उनलाई सवारी साधनले ठक्कर दिएकाे बताईएकाे छ । ठक्कर दिने सवारी साधनकाे खाेजी तिब्र पारिएकाे छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया