जीवनशैली

दमकमा गए राति सवारी दुर्घटना, एक जनाकाे मृत्यु, मृतककाे अझै पहिचान खुलेन ।


      २०७७ मंसिर २२, सोमबार १३:४६

झापाकाे दमक ४ स्थित कृष्णमन्दिर चाेकमा गए राति भएकाे सवारी दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ । दमक ट्राफिकका अनुसार मृतककाे पहिचान खुल्न सकेेकाेे छैन । उनलाई सवारी साधनले ठक्कर दिएकाे बताईएकाे छ । ठक्कर दिने सवारी साधनकाे खाेजी तिब्र पारिएकाे छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु