जीवनशैली

गाैरादहमा विभिन्न पार्टी त्यागेर राप्रपामा प्रवेश, युवा नेता लक्ष्मी संग्रौलाले लगाईदिए टीका


      २०७७ मंसिर २४, बुधबार २०:५१

झापाकाे गौरादह ७ स्थित सुर्यदय टोलबाट विभिन्न पार्टी परित्याग गरि ३० जना नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । उनिहरुलाई राप्रपा केन्द्रीय कार्य संम्पादन समिती सदस्य तथा युवा नेता लक्ष्मी संग्रौलाले रातो टीका र राप्रपा झापा जिल्ला अध्यक्ष अम्बर बिस्टले पार्टी सदस्य रसिद दिई पार्टी मा स्वागत गर्नु भएकाे थियाे । कार्यक्रममा झापा जिल्ला सहसचिव युवराज चुडाल, राप्रपा भक्तपुर जिल्ला सहसचिव जीवन अधिकारी, झापा जिल्ला सदस्य बाणिज्य बिभाग केन्द्रीय सद्स्य जय गुरुङ लगायतकाे उपस्थिती रहेकाे थियाे । केही दिन अघिपनि गाैरादह ७ मै ठुलाे सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु