जीवनशैली

अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद


      २०७७ मंसिर २५, बिहीबार १९:२३

मोरङको बिराटनगर महानगरपालिका-७ जलजला चोक नजिकबाट ३३ लाख भन्दा बढीको अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ । भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय ब्यापारी तरुण कुमार रौनियारको गोदामबाट आज दिउँसो उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । बरामद भएको लत्ता कपडा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु