
तेह्रथुमको छथर गाउपालिका वडा नम्बर ६ मा ३ जना वालिकाहरूको प्लाष्टीक पाेखरीमा डुबेर मृत्यु भएकाे छ ।
शनिवार दिउसाे पाेखरीमा पाैडी खेल्ने क्रममा स्थानिय एकै परिवारका २ जना काेपिला लिम्बुकि ६वर्षिय र ७वर्षिय छाेरी संगै देवेन्द्र लिम्बुकाे ८ वर्षिय छाेरीकाे निधन भएकाे वडा अध्यक्ष टेकराज लिम्बुले बताएका छन ।
दिउसाे पौडी खेल्न भनी हिडेका वालिकाहरू बेलुकी अबेर सम्म घर नफर्किए पछी खाेज्ने क्रममा पाेखरीमा डुवेकाे अवस्थामा फेला परेकाे अभिभावकहरू काे भनाई उद्रित गर्दे स्थानियले बताएका छन्।
घट्नाको बिस्तृत विवरण आउन बाकी रहेको छ भने घटना स्थलमा ओख्रे प्रहरी चौकिको टिम पुगिसके र जिल्लाबाट पनि पठाईसकिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
फेसबुकमा तपाईको प्रतिक्रिया