अर्थ

पेट्रोलियम पद्धार्थको मूल्य बढ्याे


      २०७७ मंसिर २७, शनिबार २१:२६

नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरेको छ । आज मध्य रातबाट लागू हुनेगरि पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टीतेलमा २ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
योसँगै पेट्रोलको नयाँ बिक्रीमूल्य एक सय ८ रुपैंया र डिजेल र मट्टीतेलको बिक्री मूल्य ९१ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानाएका छन् । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु