जीवनशैली

बिर्तामोड नगरपालिका –२ चैतुबारीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला


      २०७७ पुष ५, आईतवार ०९:४९

बिर्तामोड नगरपालिका –२ चैतुबारीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । स्थानीय दुर्वल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षिया विनोसरी राजवंशीको शव आज (आइतबार) विहान खेतमा फेला परेको स्थानीयले बताएका छन् । घटनाबारे जानकारी पाएसँगै आफ्नो टोली अनुसन्धानका लागि घटनास्थल तर्फ गइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु