
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।मंगलबार बालुवाटारमा बसेको आफू निकट केन्द्रीय कमिटी बैठकमा ओलीले उक्त संख्याको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
नेकपामा हाल ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्ने गरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
फेसबुकमा तपाईको प्रतिक्रिया