जीवनशैली

धरानमा पेस्ताेलसहित २ जना पक्राउ


      २०७७ पुष ७, मंगलवार १४:१७

सुनसरी। धरान उपमहानगरपालिका-१५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिन सहित दुईजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देवीबहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन्।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु