जीवनशैली

चोरीनिकासीका २० चौपाया बरामद


      २०७७ पुष ८, बुधबार १७:४९

मोरङ प्रहरीले रङ्गेली नपा–४, चिसाङ खोलाको बगरबाट भारततर्फ लैजाँदै गरेका २० चौपाया बरामद गरेको छ ।
भारततर्फ अवैधरुपमा चोरीनिकासी गर्दै गरेको अवस्थामा मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय रङ्गेली र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको प्रहरी टोलीले १६ वटा गाई र चारवटा गोरु बरामद गरेको हो ।
बरामद गरिएको अन्दाजी दुई लाख ८० हजार मूल्य बराबरका चौपाया मुल भन्सार कार्यालय रानीमा बुझाइने प्रहरीले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु