जीवनशैली

ट्याक्टरले किचेर चालकको मृत्यु


      २०७७ पुष १३, सोमबार १०:५६

खोटाङ, पौष १३ गते । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका(१ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।

आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्याक्टरले किचेर चालक बागमती नगरपालिका(१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु