जीवनशैली

‘नाचिदेउ बसन्ती’को कभर भिडियो प्रतियोगीता


      २०७७ पुष १९, आईतवार १२:००

एस स्टडी वर्ल्डले निर्माण गरेको गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द र शंकर थापाको संगीत रहेको गीतको भिडियोमा भिमफेदी गाइज र एलिजा शर्माको अभिनय हेर्न सकिन्छ ।

यो भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । निर्मल लामाले यो भिडियोको निर्देशन गरेका हुन् । यो भिडियोको कभर भिडियो बनाउनेमध्ये उत्कृष्ट एक सहभागीलाई नगद १ लाख पुरस्कार दिने पनि बताइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु