जीवनशैली

नेपाल प्रहरीका ६९ डीएसपीको सरुवा, दमकमा नबराज कार्की


      २०७७ पुष २२, बुधबार ०९:११

नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार कवित कटवालले जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुको जिम्मेवारी पाएका छन् । उनी हाल महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुको अपराध अनुसन्धान विभाग, नक्सालमा सरुवा भएको छ ।डा. तपनकुमार दाहालले इलाका प्रहरी कार्यालय, लहानको जिम्मा पाएका छन् भने डिलबहादुर मल्ल जनसेवा प्रहरी वृत्तमा आएका छन् ।सातदोबाटोमा दिनेश घिमिरे, दमकमा नवराज कार्की, रामेछापमा नवराज ढुंगाना, चिनिमाया तामाङको बैदाम (कास्की), गोविन्दराज काफ्लेको जिल्ला प्रहरी कार्यालय, ओलखढुंगा र सन्तोष आचार्यको इलाका प्रहरी कार्यालय, अनारमनीमा सरुवा भएको छ । त्यस्तै, दोलखामा भेषराज रिजालको सरूवा भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु