जीवनशैली

आजको मौसमः आज कुन -कुन ठाउँमा छ हिमपातको सम्भावना ?


      २०७७ पुष २३, बिहीबार १०:०१

जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाका अनुसार देशको एक दुई स्थानमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । आज देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु