जीवनशैली

दमक जेसीजकाे अध्यक्षमा सुयाेग खरेल निर्वाचित


      २०७७ पुष २५, शनिबार १९:२३

झापा, पुस २५: दमक जेसीजकाे अध्यक्षमा सुयाेग खरेल निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।अध्यक्षमा दाबेदारी प्रस्ततु गरेका मुकेश अग्रवाल, नीरज आचार्य र संजिब बरालले उम्मेद्वारी फिर्ता लिएका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु