
देशका अधिकांश भूभागमा आइतबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने छ ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन्।
तर मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
फेसबुकमा तपाईको प्रतिक्रिया