जीवनशैली

आजको मौसमः अधिकांश ठाउँमा मौसम सफा, केही क्षेत्रमा मौसम बदली


      २०७७ पुष २६, आईतवार ०९:०४

देशका अधिकांश भूभागमा आइतबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन्।

तर मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु