अर्थ

सोमबार पनि घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो त ?


      २०७७ पुष २७, सोमबार १२:१९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज ८ सयले घटेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो । आज सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेको छ । १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु