अर्थ

कमल गाउँपालिकाकाेे क्याम्पामा सेन्चुरीकाे शाखा


      २०७७ माघ ८, बिहीबार १९:४२

दमक । झापाको कमल २ स्थित क्यमपा बजारमा सेन्चुरी कमर्सियल बैकले शाखा रहित सेवा बिस्तार गरेको छ ।बैकको आज एक कार्यक्रमका बिच गाउपालीका अध्यक्ष मेनुका कफ्लेले उध्घाटन गर्नु भयो । गाउपालीकाको केन्द्र समेत रहेको क्याम्पा बजारमा कुनै पनि बैकको साखा नहुदा सेवाग्राहिहरुलाइ सास्ती भोग्नु परेको अवस्थमा यश बैकले टेवा पुर्याउने गाउपालीकाकी अध्यक्ष काफ्लेले बताइन ।गौपलिकामा शहर केन्द्रीत हाल एन एम बि बैक र कामना बिकाश बैकले सेवा प्रभाह गरिरहेको भए पनि ग्रामिण भेगका सर्बसाधरण हरुलाइ बैंककिङ कारोबार गर्न सकस भएको महसुस भएर यश क्षेत्रमा शाखा रहित सेवा बिस्तार गरिएको दमक शाखा प्रमुख सुमन राइले बतए । उक्त अवसरमा बैंकका प्रदेश १ प्रमुख दिपक कुमार पौडेलका अनुसर बैकको ३२ वाटा शाखा रहित सेवा,अधिराज्य भर १२०वटा शाखा रहेको र ८.५अर्ब पुजि,७०अर्बको कर्जा र ७८अर्बको रहेको नेपालको कन्छो कमर्सियल बैक रहेकोले सर्बसधरणलाइ ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।त्यसै गरि वाड नम्बर २ का अध्यक्ष तारा प्रसाद न्यौपानेले बिकाश निर्माण को काम मा उपभोक्ता हरु को खाता खोल्न साथै सामाजिक सुरक्षा भत्ता बितरण गर्न समेत सहज हुने भएकोले क्याम्पा बासिले बैक लाई टिकाइ राख्न महत्त्वपूर्ण भुमिका हुने बताए ।यश शाखा बाट खाता खोल्न ,रकम जम्म गर्न,रकम झिक्न,रकम पठौन र कर्जा लिन समेत सकिने बताइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु