जीवनशैली

तारा नमस्ते बालआश्रमलाई सशस्त्रको सहयोग


      २०७७ माघ १०, शनिबार १०:०३

झापा,बिर्तामोड नगरपालिका–४ मा रहेको तारा नमस्ते बालआश्रमलाई प्रहरीले सहयोग गरेको छ । आश्रममा रहेका २० जना बालबालिकालाई सशस्त्र प्रहरी बल नं. २ हेड क्वाटर झापाले सहयोग गरेको हो ।

गणका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेसहितको सशस्त्र प्रहरीको टोलीले आश्रममै पुगेर खाद्यान्न र २० थान व्ल्याङ्केट
वितरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा व्ल्याङक्ेट वितरण गरिएको बताइएको छ । आश्रममा रहेका बालबालिकालाई
चामल, दाल, चिनी, चियापत्ती, साबुन, सेनिटाइजर लगायतको सामग्री प्रदान गरिएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु