देश

शुक्रबार १२७ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु


      २०७७ माघ ३०, शुक्रबार १८:३०

पछिल्लो २४ घण्टामा १३६ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज (शुक्रबार) १२७ संक्रमित थपिएका छन् । पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ भने मृतक संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई जना संक्रमितको मृत्यु भएको छ ।

क्वारेन्टिनमा आज ७९ जना छन् भने सक्रिय संक्रमित संख्या एक हजार ७०७ रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु