देश

उर्लाबारीमा सवारी दुुर्घटना, २ जनाकाे मृत्युु


      २०७७ फाल्गुन ८, शनिबार २०:४२

विराटनगर । उर्लाबारीमा केही बेर अघि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा उर्लाबार ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको भृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए । उनीहरुलाईलाई प्रदेश १–००१क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु