विवाहका दिन बेहुला भागेपछी यसरी चेनले बाँधेर घिस्याइन् बेहुलीले (हेर्नुहोस् भिडियो)

सडकमा एक अचम्मको दृष्य देखियो ।समचारका अनुसार एक केटा आफ्नो बिबाहमा गएनन्।तब बेहुलीले आफ्नो हुनेवाला पति अर्थात बेहुलालाइ सडकमा भेटेपछी घिसारेको देखिन्थ्यो ।यो दृष्य चीनको एक सडकको हो । केटा आफ्नो बिबाहमा नगएपछी रिसाएकी बेहुलीले उनलाई बाँधेर घिसारेकी हुन् । त्यहाँ आसपासका मानिसहरु यो दृष्य देखिरहेका थिए ।  केटाको हातमा चेनले बाँधीएको छ र उसलाई सडकमा घिर्सार्दै विवाहा हिड्न भनिएको छ । समचारका अनुसार अहिलेसम्म यो घटना चीनको कहाँको हो र केटा आफ्नो विवाहमा किन नगएको भन्ने खुल्न सकेको छैन ।केही मानिसहरु यसलाई साँच्चैको घटना ठानेका छन भने के ही भने यो जोडिले अभिनय गरेको हुन भन्ने छ ।
Facebook Comments