आज रबि लामिछाने सरको जन्म दिन परेकाले सबैले यो पोस्टमा क्लिक गरेर जन्म दिनको शुभकामना दिनु होला र यो शेयर गरेर सबै सम्म पुराइदिनु होला।

सिधा कुरा जनता सग कायक्रम कोको ले हेर्नू हुन्छ?के रबि लामिछाने लाई चिन्नु भएको छ? यस्ता प्रश्न गर्न उचित नहोला ।सिधा कुरा जनता सग बाट अन्यायमा परेका आवाज बिहिन नागरिकको बोलिलाइ बोलिदिने रबि लामिछाने अहिले दुखी ,साहार नपाएका जनता हरुले कलियुगको भगवान नै सम्झिएका छ्न।

सुरुवाती दिनमा हास्य कायक्रम संचालन गरि मिडियामा छिरेका लामिछाने गिनिज बुक होल्डर पनि हुन।उनले सबै भन्दा लामो समय टेलिभिजनमा कायक्रम संचालन गरि रेकर्ड राखेका हुन।

निडर र हाकी स्वभावका उनी गरिब सहारा नपाएकाहरुको दुख आफ्नै दुख सम्झेर उनी हरुलाइ न्याय दिन्छ्न।परापुर्ब कालमा भनीथ्यो न्याय नपाए ग्वोर्खा जानू भनेर कारण थियो राजा राम शाहले राम्रो न्याय दिन्थ्ये।तर अहिलेको अबस्थामा न्याय नपाए न्युज २४ नेपालको सिधा कुरा जनता सग जाने भन्ने हुन्छ।

नेपाली जनताले साहार खोजी रहेको बेला यस्तो कार्यक्रम लिएरा आउने सबै टिमलाइ नमन गर्नु पर्छ।यो निकै सरानिए काम हो।

आज मिलि २०७५ भाद्र महिनाको २८ गते किन पनि खास छ ।कारण हो आज रबि लामिछानेको जन्म दिन परेको छ।हामी सबै मिलेर उन्को दीर्घ आयुको कामना गरौ ।उनि सधै देश र जनताको आवाज बनेर बसेको देखियोस।

 

Facebook Comments